केपी ओलीको दाबी : एमाले बाहेकका पार्टीसँग सोच विचार छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन्। मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए। ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।

सम्बन्धित सामग्री

शंकर पोखरेलको दाबी : एमाले बाहेक अन्य दलसँग मुलुक बनाउने नीति/विचार छैन

दैलेख, २८ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार पूर्ण असफल रहेको दाबी गरेका छन् । नेकपा (एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई हिजो (शनिबार) सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार राष्ट्रिय हित र जनताका काममा इतिहासमै कमजोर सावित भएको बताएका हुन् । उनले गठबन्धन सरकारले जनताका आवश्यकता भन्दा नेताका चाहना अनुसारका मात्र काम […]

केपी ओलीको दाबी : एमाले बाहेकका पार्टीसँग सोच विचार छैन

काठमाडौं, १९ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चारतिर फर्किएको र नीति नभएको सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई समाप्त गर्न खोजिएको आरोप समेत लगाए। अध्यक्ष ओलीले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे।उनले वर्तमान सरकारले लज्जास्पद काम गरेको बताउँदै आफ्नो भ्रष्टाचार छोप्न एमालेले भ्रष्टचार गर्यो भनि अफवाह फैलाएको जनाए।

सुदूरपश्चिममा आफ्नो सरकार बन्ने एमालेको ठोकुवा, गठबन्धनको पनि उस्तै दाबी

धनगढी :  आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानी नेपाली भु–भागबाट निर्वाचनको शंखघोष गर्ने तयारी भइरहेको एमालेले जनाएको छ। सुदूरपश्चिमको बैतडी र कञ्चनपुरबाट निर्वाचन प्रचारको काम १८ गतेबाट सुरु हुने गरी निर्वाचन लक्षित विभिन्न रणनीति अपनाएको छ। सुदूरपश्चिममा पहिलो पार्टी हुने गरी नीति, विचार र नेतृत्वको जगमा निर्वाचन लक्षित एजेण्डा सार्वजनिक

एमाले कर्पोरेट हाउस बन्यो : पुन

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरको भूमिकामा रहेको दाबी गरेका हुन्। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको आरोप […]

एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्छ : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको बताएका हुन् ।  स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी

एमाले एक मात्र वैचारिक नेता हो : ओली

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि […]

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् ।प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले […]

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

गण्डकी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे । एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको […]

घर ठानेको एमाले जेल भएछ, सूर्य चिह्नमा आज ग्रहण लागेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् । बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् । ‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले ...