काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठक आजपनि जारी छ । बैठकमा पार्टी एकतामा जाने कि विभाजन रोज्ने भनेर दुईथरी विचार आएका छन् । कतिपय नेताले भने एमालेमै संघर्ष गरेर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् । वरिष्ठ नेता […]