पछिल्लो समय गर्भ खेर जाने समस्याले धेरै दम्पत्तिलाई सताउन थालेको देखिन्छ। तर, यो समस्या नयाँ होइन। अहिले मानिसहरू यो समस्याबारे खुलेर कुरा गर्न तथा अस्पताल जान थालेर समस्या बढेको बढेको जस्तो देखिन्छ। सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको […]
९ असार, काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो । ८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ […]
सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर […]
काठमाडौं : म्याद गुज्रने मितिसम्म लगाउन नसक्दा नेपालमा करिब डेढ लाख मात्रा कोरोनाविरुद्धको कोभिसिल्ड खोप खेर गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र र प्रदेशमा गरी करिब डेढ लाख जति कोभिसिल्ड खोप खेर गएको हुनसक्ने बताए।उनका अनुसार धेरै खोप प्रदेश र जिल्ला सहित स्थानीय तहमा रहेको हुँदा ठ्याक्कै कति खोप खेर गयो भन्न नसकिए पनि करिब डेढ लाख मात्रा जति खोप खेर
प्रसारण लाइनको अभावमा १९ मेगावाट बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती दोस्रो आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।यी आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १९ मेगावाट बिजुली खेर गइरहेको बताइएको छ । स्थानीयको अवरोधका कारणले यी दुई आयोजनाबाट उत्पादित बिजुली जोड्ने प्रसारण लाइनको निर्माण प्रक्रिया सकिएको छैन । आगामी असार महिनासम्ममा सक्नुपर्ने प्रसारण लाइन निर्माणको काम स्था
काठमाण्डाै – नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो। बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेश...
विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मा
सामान्यतया गर्भ खेर जाने समस्याबाट आम महिलाहरु पीडित हुने गरेका छन् । नेपालमा पछिल्लो समय गर्भ तुहिने समस्या आम समस्या जस्तै बनेको छ । गर्भ खेर जानु एक जटिल समस्या हो ।
काठमाडौं। विश्वमा एक वर्षमा २.५अर्ब टन खाद्यान्न खेर जाने गरेको तथ्य एक अध्ययनले बाहिर ल्याएको छ। वल्र्ड वाइल्डलाइफ फण्ड र बेलायतको टेस्को प्रालिले गरेको अध्ययनले उक्त मात्रामा खाद्यान्न खेतबारी,गोदाम,पसल र घरमा खेर वा सडेर जाने गरेको देखाएको हो। यसअघि नखाई खेर जाने खाद्यान्न१.३अर्ब टन हुनसक्ने अनुमान रिएको थियो। तर अध्ययनले अनुमान गरिएभन्दा१.२अर्ब टन बढी खाद्यान्न खेर जाने गरेको देखाएको छ।
क्लिनिक रिपोर्टअनुसार करिब १५ प्रतिशत गर्भावस्था विभिन्न कारणले खेर जाने गर्छ । दुर्घटनावश वा अन्य स्वास्थ्य समस्याका कारण गर्भ खेर जानु मातृस्वास्थ्यमा एक गम्भीर समस्या मानिन्छ । दुर्घटनावश हुने यस्ता समस्यालाई मेडिकल...