मकवानपुरको स्थानीय तहमा कहाँ कसले जिते ?

मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । यसमध्ये नेपाली काँग्रेसले सर्वाधिक ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।नेकपा एमाले दुईवटा स्थानीय तहमा सीमित बन्दा माओवादीले १ वटा स्थानीय तह आफ्नो नाममा गर्न सफल भएको छ । जिल्लामा रहेको हेटौँडा उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइरहेकी छन् ।यी हुन् मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुःअध्यक्षः रन्जन कालाखेति,गठबन्धन नेपाली काँग्रेस

सम्बन्धित सामग्री

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते

काठमाडौं, १२ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला […]

६२४ पालिकाको नतिजा सावजनिक, कुन दलले कति पालीका जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२४ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७४ र तेस्रोमा रहेको नेकपा […]

कैलालीका ९ पालिकामा कहाँ कसले जिते ?

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म कैलालीका १३ मध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सार्वजनिक मत परिणाम अनुसार हालै दर्ता गरिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टी ३ स्थानीय तहमा विजयी भएको छ। यस्तै दोस्रोमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।कैलालीमा एमाले र कांग्रेसले अहिलेसम्म २‚ २ पालिका जितेका छन्। यस्तै नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले भने एक एक पालिकाम

भोजपुरका ९ पालिकामा २०७४ र २०७९ को स्थानीय चुनावमा दलले कति जिते कति गुमाए ?

भोजपुरमा ९ स्थानीय तह रहेका छन् । यही वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भोजपुरका ३ पालिका प्रमुखमा काँग्रेसले जितेको छ । उपप्रमुखमा भने ४ स्थानीय तहमा जित हात पारेको छ । यस्तै एमालेले ३ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ भने उपप्रमुखमा पनि ३ स्थानीय तह जितेको छ । यस्तै माओवादी केन्द्रले २ स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उपप्रमुख तर्फ २ स्थानीय तह जितेको छ । यस्तै साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । भोजपुरका ९ स्थानीय तहमा अघिल्ल

कसले कहाँ कहाँ जिते ? मोबाइलमै यसरी हेर्नुहोस् स्थानीय तह निर्वाचनको परिणाम

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । देशका अधिकांश स्थानीय तहमा निर्वाचन सम्पन्न भएपनि केही ठाउँमा रोकिएको निर्वाचन हुँदै छ ।  निर्वाचन सम्पन्न भइसकेको स्थानीय तहको मतगणना जारी छ । केही स्थानीय तहको मतगणना सकिएर पनि नतिजा सार्वजनिक भइसकेको छ ।  यस्तोमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को आधिकारिक नतिजा निर्वाचन आयोगले अनलाइनबाटै प्रदान गरिरहेको...

११ पालिकाको अन्तिम नतिजा : एमालेले ५ वटा जित्दा तीन पार्टीले जिते ६ अध्यक्ष

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ ।नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । त्यस्तै माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित निकालेर खाता खोलेको छ । अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथ

एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : देउवा

धनगढी – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् ।  धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्...

एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : देउवा

धनगढी – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् ।  धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्...

एमालेले जिते स्थानीय तह नै भंग हुन सक्छ : देउवा

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले […]