गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । देशका अधिकांश स्थानीय तहमा निर्वाचन सम्पन्न भएपनि केही ठाउँमा रोकिएको निर्वाचन हुँदै छ ।
निर्वाचन सम्पन्न भइसकेको स्थानीय तहको मतगणना जारी छ । केही स्थानीय तहको मतगणना सकिएर पनि नतिजा सार्वजनिक भइसकेको छ ।
यस्तोमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को आधिकारिक नतिजा निर्वाचन आयोगले अनलाइनबाटै प्रदान गरिरहेको...