काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सहकर्मी महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले राजीनामा दिएका हुन् । उनले शनिबार राजीनामा बुझाएका थिए । राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान […]
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् ।
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् ।
काठमाडौं । रंग पत्रकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् । संघका महासचिव बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले स्वीकृत […]
सीएनएन।अमेरिकाको न्यूयोर्कका डेमोक्रेटिक पार्टीका गर्भनर एन्ड्रयू कुओमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार र ‘शत्रुतापूर्ण’ व्यवहार गरेको आरोप लगाइएको छ।न्युयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले सार्वजनिक गरेको एक रिपोर्टमा एन्ड्रयूमाथि पीडितहरुको आरोप सही भएको निश्कर्ष निकालेकी हुन्।रिपोर्ट सार्वजनिक भएपछि राष्ट्रपति जो बाइडेनले एन्ड्रयुलाई राजीनामा गर्न सुझाव दिएका छन्।न्यूयोर्क संसदमा रहेका दुवै पार्टीका विधायकहरुले एन्ड्रयुको आचरणको निन्दा गर्दै उनीमाथि कारबाहीको माग गरेका छन्।
यौन दुर्व्यवहार घटनामा मुछिएको आरोप पछि न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन्। मंगलवार गभर्नर क्युमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट बाहिरिएको हो।
'मलाई लाग्छ, उनले राजीनामा दिनुपर्छ,' मंगलवार दिउँसो वासिङ्टनमा प्रेस कन्फ्रेन्समा बाइडेनले भने। कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य…
काठमाण्डाै – यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा...
१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
यसबारे छलफल गर्न …