महरालाई नेकपाको सुझावः सभामुख र सांसदबाट राजीनामा देऊ
१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
यसबारे छलफल गर्न …
काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।
काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।
काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो । प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु […]
मकवानपुर : काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।
काठमाडौं, ११ बैशाख । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए । प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको […]
भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट एकल सिफारिस भएपछि विजय सुवेदीले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। चितवनको...
चितवन – भतरपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिएका छन्। एमालेले उनलाई वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। वागमति प्रदेशसभाका सदस्य रहेका सुवेदीले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन्। उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले सभामुख अग्नि सापकोटासँग भेट गरेर राजीनामा फिर्ता लिएका हुन्। पार्टीभित्रकाे विवाद मिलाउन माधवकुमार नेपाल समूहबाट गठित कार्यदलका संयोजक समेत रहेका रावलले ३ साउनमा पदबाट राजीनामा दिएका थिए। उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन्।
काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आज प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । राजीनामा फिर्ता लिएपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले आफूले पार्टी र जनताको आग्रहलाई निर्देशन मानेर राजीनामा फिर्ता लिएको स्पष्ट पारेका हुन् । रावललाई […]
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्विकृत गरेका छैनन् । पार्टी अध्यक्ष केपी शर्मा […]