यौन दुर्व्यवहार घटनामा मुछिएको आरोप पछि न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन्। मंगलवार गभर्नर क्युमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट बाहिरिएको हो।
'मलाई लाग्छ, उनले राजीनामा दिनुपर्छ,' मंगलवार दिउँसो वासिङ्टनमा प्रेस कन्फ्रेन्समा बाइडेनले भने। कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य…