संसदीय सुनुवाई समितिको औचित्य छैनः माओवादी प्रमुख सचेतक

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका हुन् । पूर्वकानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको तर्क गरे । उनले मन्त्रीपर

सम्बन्धित सामग्री

आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरू

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।  सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकले प्रधानको सुनुवाईका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक स...

संसद अधिवेशन निष्प्रभावी बन्दा न्यायक्षेत्र थप असुरक्षित

काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि बसेको संघीय संसदको पहिलो बैठक कुनै उपलब्धिबिना नै गत शुक्रबारबाट अन्त्य भएको छ । करिब ४ महिनासम्म चलेको संसद अधिवेशन निष्प्रभावी बन्न पुग्दा त्यसको प्रत्यक्ष असर न्यायलयमा देखिएको छ । संसदीय सुनुवाई समिति गठन नगरी संघीय संसदको अधिवेशन अन्त्य भएपछि कानून व्यवसायीहरु न्यायालयको नेतृत्व […]

रुपन्देही २ का निर्वाचन अधिकृतमाथि गठबन्धनले उठायो गम्भीर प्रश्न

काठमाडौं । रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् । कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द केसीलगायतका राजनीतिक दलका नेताहरुले निर्णय सच्याउन आग्रह गरेका छन् । “निर्वाचन आयोग कुनै संसदीय सुनुवाई समिति पनि होइन । जसबाट मुद्दा...