बालसाहित्यको कुनै पनि विधा बालबालिका केन्द्रित भएर लेखिन्छ। त्यसैले उनीहरूले ती साहित्य पढेर जीवनमा केही सकारात्मक परिवर्तन ल्यायो भने हामीले लेखेको सार्थक बन्छ। बालसाहित्यमा मनोरञ्जन मात्र होइन सन्देश पनि हुन आवश्यक छ। यस्ता सिर्जनाको अध्ययनबाट अवश्य पनि...