संस्कृति संरक्षणसँगै सामाजिक सन्देश

गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरी संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको हो । हिन्द्र नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्रामीण मौलिकता, रीतिरिवाज, चालचलन, ग्रामीण कला संस्कृतिको संरक्षण र सामाजिक सन्देश प्रवाह गर्ने […]

सम्बन्धित सामग्री

परम्परा र संस्कृति जोगाई राख्नु हाम्रो दायित्व हो : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताएका छन् ।बिहीबार मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्दै नेपालमा मनाइने सबै पर्वहरुले नेपालीलाई समेट्ने काम गरेको बताए ।‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस

नाट्यकला सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताउनुभयो । उहाँले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई […]

नाट्य संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताएका छन् ।  शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताए । उनले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।मन्त्री श्रेष्

धर्म निरपेक्ष राज्यमा चाडपर्वहरू राज्यको अंग बनेका छन् : अध्यक्ष तिमिल्सिना

पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका सामाजिक सांस्कृतिक चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृति राज्यको अभिन्न अंग भएको बताएका छ।विजया दशमीको अवसरमा आफ्नो शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको र संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको बताएका छन्।उनले राज्यको अभिन्न अंगको रूपमा रहेका चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्ध

धर्म निरपेक्ष राज्यमा चाडपर्वहरू राज्यको अंग बनेका छन् : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका सामाजिक सांस्कृतिक चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृति राज्यको अभिन्न अंग भएको बताएका छ। विजया दशमीको अवसरमा आफ्नो शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको र संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको बताएका छन्। उनले राज्यको अभिन्न अंगको रूपमा रहेका […]

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरे ।बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायु

कोभिड १९ को मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौँ– कोभिड १९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनको […]

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई  प्रवर्द्धन गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको  छन् । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताए ।विविधताभित्र एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरे ।यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्र

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।बहुजातीय, बहुभाषिक, बहुधार