‘ओलीको सन्देश फन्डामात्रै’

काठमाडौं, जेठ २० । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। ओलीको […]

सम्बन्धित सामग्री

स्थिरताका लागि ‘त्याग गर्ने’ ओलीको सन्देश

नयाँ समीकरण निर्माणका लागि मन्त्रालय भागबन्डामा लचकता देखाएका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कार्यकाललाई लिएर पनि अर्थपूर्ण सन्देश प्रवाह गरेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै संसद्को कार्यकालभर सरकारको...

रुकुमकोटबाट अध्यक्ष ओलीको सन्देश, यस्तो छ आजको सङ्कल्प यात्राको तालिका

यात्राका क्रममा ७ सय २२ किलोमिटर दुरी पार गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन्।

राजेन्द्र महतोलाई ओलीको सन्देश : धनुषा-३ छोड्दैनौं

२७ भदौ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदवार उठाउने बताएका छन् । सोमबार धनुषााको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘३ नम्बरबाटै बोलिरहेको छु । कसैलाई भ्रम नहोस्, यस क्षेत्रमा एमाले उठ्छ । एमालेले आफ्नै उम्मेदवार उठाउँछ ।’ विभिन्न […]

राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् । बिहीबार कै मिति राखेर बुधबार सार्वजनिक गरिएको उनको सन्देशमा राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्व सफलताको कामना गरिएको छ ।‘जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना

भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

काठमाडौं । दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् । नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण […] The post भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीको सन्देश : अहिले समन्वयकारी, अर्को पाँच वर्ष शक्तिशाली

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दैगर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए । नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः दुईवटा सन्देश दिएका छन् । विगतका पटकपटकका भाषणमा ‘केपी […] The post ओलीको सन्देश : अहिले समन्वयकारी, अर्को पाँच वर्ष शक्तिशाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीति भएको नेपालको भनाई

एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन्।  ‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन्। उनले

केपी ओलीको सन्देश : एमालेमा पुनर्मिलनको ढोका बन्द !

२८ फागुन, काठमाडौं । पार्टी नेतृत्वले पेलेर जानसक्ने खनाल-नेपाल समूहको आशंकालाई बल पुग्ने गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरु खारेजदेखि दशौं महाधिवेशनको मिति तोक्ने जस्ता महत्वपूर्ण निर्णय एकलौटी रुपमा गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार आफू निकट नेताहरुको बैठक राखेर बाधा अड्काउ फुकाउमार्फत विधान संशोधन गर्दै महासचिव बाहेकका पदाधिकारी […]

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत... The post भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो appeared first on Purbeli News.