समाजवादी मोर्चाले सन्देश सभा गर्ने

सिमकोट – चार वटा पार्टी मिलेर निर्माण भएको समाजवादी मोर्चाले सन्देश सभा आयोजना गर्ने भएको छ। मोर्चाद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गरिएको हो। नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले चैत पहिलो साता समाजवादी मोर्चा हुम्लाले सन्देश सभा आयोजना गर्ने जानकारी दिए। उनले मोर्चाबारे जानकारी गराउने उद्देश्यले सन्देश सभा आयोजना गर्न लागिएको बताए। […]

सम्बन्धित सामग्री

सुनसान छ समाजवादी मोर्चा

२० मंसिर, काठमाडौं । असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा गर्न प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता नै खटिएका थिए । तर ४ भदौयता मोर्चाको बैठकसम्म बस्न सकेको छैन । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, […]

समाजवादी मोर्चा : सभामा एकीकृत, एजेन्डामा तितरबितर

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य लक्ष्य जनस्तरमा स्पष्ट पार्न सन्देश सभा आयोजना गरिए पनि प्रभावकारी देखिएनन्, नेताहरूका अभिव्यक्ति अन्यत्रै भड्किए आबद्ध दलका नेताहरूले सभाहरू उद्देश्यमा सफल भएको दाबी गरे पनि...

समाजवादी मोर्चाले २६ असोजमा सन्देशसभा गर्ने

समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज–२६ गते दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ।  मोर्चामा आवद्ध जिल्लास्थित चार राजनीतिक दलले सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति...

समाजवादी मोर्चाले असोज २४ गते झापाको बिर्तामोडमा सन्देश सभा गर्ने

झापा – समाजवादी मोर्चा नेपालले असोज २४ गते झापाको बिर्तामोडमा सन्देश सभा गर्ने भएको छ। मोर्चाले बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सन्देश सभा आयोजना गर्ने निर्णय भएको जानकारी दिएको हो। सभालाई सम्बोधन गर्न प्रमुख वक्ताका रुपमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आउने भएका छन्। उनीसँगै नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, नेकपा एकीकृत समाजवादीका […]

समाजजादी मोर्चाद्वारा सुदूरपश्चिममा हुने आजको प्रादेशिक सन्देश सभा स्थगन

काठमाडौं, २६ भदौ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ । मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उनको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिए । नेम्वाङको […]

आज समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा

समाजवादी मोर्चा नेपालले आज विराटनगरमा सन्देश सभा आयोजना गर्ने भएको छ । समाजवादी मोर्चा गठन गरेपछि त्यसको सन्देश सबै प्रदेशमा दिने उद्देश्यले पाँच प्रदेशमा सन्देश सभा आयोजना गरेको मोर्चाले विराटनगरबाट सन्देश सभा समापन गर्नेछ ।

समाजवादी तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो । मोर्चाले यसअघि …

मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने - NepaliPatra

काठमाडौँ । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । […]

पोखरामा शुक्रबार मोर्चाको सन्देश सभा, प्रधानमन्त्री सहित शीर्ष नेता आउने

पोखरामा शुक्रबार हुने मोर्चाको सन्देशसभामा भाग लिन शीर्ष नेताहरु पोखरा आउने भएका छन्।समाजवादी मोर्चाको गण्डकी संयोजकमा गायत्री गुरुङ चयन भएकी छन्। समाजवादी मोर्चाले गुरुङको संयोजकत्वमा समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समिति गठन गरेको हो।...

समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं, ८ भदौ । समाजवादी मोर्चा, नेपालले पहिलो सन्देश सभा पर्साको वीरगन्जमा आयोजना गरेको छ । उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् । सो सभाको व्यवस्थापन भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको हो । समाजवादी मोर्चाको सचिवालय बैठकले नै सात वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको थियो […]