हेटौँडा : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छिन्।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी हुन्। दलको नेता बनेसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाईएको हो।…