सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो -

सम्बन्धित सामग्री

पूर्व अरनिको यातायातले बनाएको जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला

काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला गरेको छ । निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो । उच्च अदालत पाटनले असोज […]

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला

हेटौंडा : उच्च अदालतले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला सुनाएको छ। सेनाको यातनाबाट मारिएको ठहर गर्दै जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटन हेटौडा इजलासले उल्ट्याएको हो।  चितवन राष्ट्रिय निकुञ्जभित्र  गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो।पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज…

द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो ।