युरोकपको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने

काठमाडौं, १९ असार । युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको स्थान पक्का गरेका हुन् । पहिलो खेलमा स्पेनले स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गर्यो । निर्धारित समय र अतिरिक्त समयमा ११ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो । दोस्रो […]

सम्बन्धित सामग्री

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन […]

इटाली युरोकपको फाइनलमा, स्पेन टाइब्रेकरमा पराजित

काठमाडाैं।स्पेनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटा गोल गर्न चुके।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।६०औं मिनेटमा इटालीका चिएसाले गोल गरेका थिए भने स्पेनका अल्भारो मोराटाले ८० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए।अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ।

युरोकपमा खराब प्रदर्शन गर्ने १० स्टार खेलाडी

१६औँ संस्करणको युरोकप २०२० मा चार टोली मात्र बाँकी छन् । अब इटाली, स्पेन, डेनमार्क र इंग्ल्यान्डबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । चालू युरोकपमा सहभागी कतिपय खेलाडीले आफ्नो स्तरभन्दा राम्रो प्रदर्शन...

युरोकप सेमिफाइनल : इटाली र स्पेन तथा इंग्ल्यान्ड र डेनमार्क भिड्ने

एजेन्सी।युरोकप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।गएराति क्वाटरफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो।सेमिफाइनलमा इटालीले स्पेनको र इंग्ल्यान्डले डेनमार्कको चुनौतीको सामना गर्नेछ।यसअघि अन्तिम ८ मा इटालीले बेल्जियमलाई, स्पेनले स्वीट्जरल्यान्डलाई, डेनमार्कले चेक रिपब्लिकलाई र इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेका हुन्। सेमिफाइनलमा स्पेन र इटाली ७ जुलाईमा र इंग्ल्यान्ड र डेनमार्कबीचको प्रतिस्पर्धा ८ जुलाईमा हुनेछ।

इटाली र स्पेन सेमिफाइनलमा भिड्ने

लन्डन, (एजेन्सी) । इटाली र स्पेनले जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा जित हासिल गरेपछि सेमिफाइनलमा इटाली र स्पेनले एक अर्कासँग खेल्नुपर्ने समीकरण बनेको हो । विश्वको सदावहार तथा हाल फिफा वरीयताको शीर्ष स्थानमा रहेको टिम बेल्जियमलाई स्तब्ध बनाउँदै इटाली जारी युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको […]

युुरोकपको पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने

युरोकप २०२० को पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्ने भएका छन् । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा...

स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । जितसँगै इटालीले […]

आजदेखि युरोकप फुटबलको क्वाटरफाइनल

काठमाडाैं। युरोकप फुटबलको क्वाटरफाइनलका खेलहरू आजदेखि सुरू हुँदैछन्। पहिलो क्वाटरफाइनलमा राति ९ः४५ बजे सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्ड र स्पेन भिड्नेछन्। स्वीट्जरल्याण्ड फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने स्पेन क्रोएसियालाई हराएर अन्तिम ८ मा पुगेको हो। दोस्रो क्वाटरफाइनलमा राति १२ः४५ बजे बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्। बेल्जियमले पोर्चुगल र इटालीले अस्ट्रियालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन्।

युरोकपः क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । स्विटजरल्याण्डले भने प्रि क्वाटरफाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो […]

युरोकप–क्वाटरफाइनलमा यी देशबीच भिडन्त

युरोकप अन्तर्गत गएरातिको खेलमा इङ्ल्याण्डले जर्मनी तथा युक्रेनले स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइलको यात्रा तय गरेका छन् । यससँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । जसअनुसार शुक्रबार पौने १० बजेदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । जसअनुसार पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्नेछन् । यस्तै शनिबार बिहान बेल्जियम र इटाली भिड्नेछन् भने राति पौने १० बजे चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् । यसैगरी क्वाटरफाइनको अन्तिम खेल आइतबार युक्रेन र इङ्ल्याण्डबीच हुनेछ ।