स्याङ्जा । कालीगण्डकीको पानी राम्दीबाट डाइभर्सन गरी रुपन्देहीको तिनाउ नदीमा लैजाने योजनाविरुद्ध चापाकोट र रामपुरका जनप्रतिनिधिहरु फेरि आन्दोलनमा लागेका छन् । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक गरेको वार्षिक बजेटमा कालीगण्डकी राम्दी–तिनाउ डाइर्भसनको अध्ययन कार्य अगाडि बढाउने उल्लेख गरेपछि उनीहरु आन्दोलित भएका हुन । स्याङ्जाको चापाकोटका नगरप्रमुख ईश्वर खाँण र पाल्पाको रामपुरका नगरप्रमुख रमण […]