कालीगण्डकी बचाउन काव्य आन्दोलन

अभियानले काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा नदी जोगाउने अभियानमा  बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ ।