अमेरिकाले युक्रेनलाई गर्‍यो थप २७० मिलियन डलर सहयोग

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ। पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ।

सम्बन्धित सामग्री

पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने

काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्। बाढी प्रभावितलाई तत्काल सहयोग नगरे धेरै असर भोग्नुपर्ने बताउँलै उनले पाकिस्तानलाई सहयोगको घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहयोग गरेको छ।

बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।  अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ ।  अम...

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ । पछिल्लो समय युक्रेनले […]

बारुदी सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले दियो ८९ मिलियन डलर सहयोग

अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ । युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको  गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अ‍मेरिकी विदेश मन्त्

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ । यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो सहयोगमा लेजर गाइडेड […]

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]

युक्रेनलाई थप १०० मिलियन डलर सहयोग दिने अमेरिकी तयारी

अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो । सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ । अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको […]

युक्रेनलाई ६.४ बिलियन डलर सहयोग दिने बाइडेन प्रशासनको प्रस्ताव

अमेरिकाले युक्रेनलाई तत्काल ६.४ बिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले संसदसँग सो सहयोग सम्बन्धी प्रस्ताव पारित गर्न शुक्रबार आग्रह गरेको हो । अमेरिकी अधिकारीहरुका अनुसार २.९ बिलियन डलर मानवीय, आर्थिक तथा सुरक्षा सहायता लागि खर्च हुनेछ । यसमध्ये ६५० मिलियन सुरक्षा सहयोग, ५२ मिलियन मानवीय सहयोग र एक […]

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने

अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

वासिङटन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहयोग गर्ने भएको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् । उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य सङ्गठनलाई दिने भएको जानकारी बुधबार दिएका छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को एक बैठकमा उनले सो कुरा बताएका हुन् । बुधबार उनले भनेका छन्– अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोडजति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य सङ्गठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोगमा सुरुमा कटौती गरेका थिए थियो र पछि सहयोगको पूरै रकम रोकेका थिए । विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्वअन्तर्गत नै हामीले विश्व स्वास्थ्य सङ्गठनलाई यो रकम उपलब्ध गराउन लागेको हो बताए। हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य सङ्गठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोहीअनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए । गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो सङ्गठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिकाभित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए । (रासस/सिन्ह्वा)