बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोरको गाडी रोके

काठमाडौँ। बन्चरेडाँडाका स्थानीयहरुले आज पनि काठमाडौँबाट फोहोर बोकेर गाडी रोकेका छन्। मंगलबार पनि फोहोर फाल्न नदिएका स्थानीयहरुले आज पनि फोहोर फाल्न अवरोध गरेका हुन्। सोमबार भएको सहमतिमा असन्तुष्ट रहेका स्थानीयहरुले विरोध जनाउँदै फोहोरको गाडी रोकेका हुन्।

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

काठमाडौँ । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दिलीप लामाले बताए । धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती […]

बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

१ भदौ, काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए । धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग […]

फोहोरका गाडी सिसडोल पुगे, बञ्चरेडाँडा लैजान प्रहरीको प्रतिक्षा

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्‍याउन गाह्रो छ […]

बुटवलमा एक सातादेखि फोहोर उठेन

बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर