फोहोरको गाडी रोकेपछि बन्चरेडाँडामा अश्रु ग्यास प्रहार, २ सयभन्दा बढी सुरक्षाकर्मी खटाइयो

काठमाडौं । काठमाडौं उपत्यकाबाट फ्याँक्न लागिएका फोहोरका गाडी आज पनि स्थानीयबासीले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको फोहोरको गाडीलाई बन्चरेडाँडामा अवरोध भएपछि सुरक्षाकर्मीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेका छन् । नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले धादिङतर्फ अवरोध भएको बताए । ‘हाम्रो ठाउँमा अवरोध क्लियर भइसकेको छ । अहिले भइरहेको तनाव भनेको धादिङतर्फ हो । […]

सम्बन्धित सामग्री

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिँदै

काठमाडौँ । काठमाडौँको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौँबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर मंगलबार स्थानीयको अवरोध चिर्न […]

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर मंगलबार स्थानीयको […]

सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि फोहोर व्यवस्थापन

–शर्मिला पाठकपासाङल्हामु राजमार्गअन्तर्गत स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।  स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो ।पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानी