‘गरिखान देऊ’ भन्दै नर्सिङ कलेज सञ्चालकको विरोध र्‍याली (तस्वीरहरू)

९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण कलेज बन्द भएको भन्दै विरोध र्‍याली निकालेको छ । समितिले मंगलबार बानेश्वरदेखि माइतीघर मण्डलासम्म निकालेको र्‍यालीमा कलेज सञ्चालक तथा विद्यार्थीहरुले गरिखान देउ सरकार, प्राविधिक शिक्षा मास्न पाइदैन, विभेदकारी एमइसी चाइदैन, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन जस्ता नारा लेखिएको प्लाकार्ड […]

सम्बन्धित सामग्री