चीनबाट भारत लैजाँदै गरेको लाखौंको भेप बुटवलमा बरामद, मालिक अझै फरार

रुपन्देही । चीनबाट नेपाल हुँदै भारत लैजाँदै गरेको लाखौं रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बुटवलमा बरामद भएको ३५ दिन भइसक्दा पनि यसको मालिक पक्राउ परेका छैनन् । चीनबाट काठमाडौँ हुँदै नेपालगन्ज टान्सर्पोटको गाडीमा लैजाँदै गरेको भेप राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । तर अहिलेसम्म यो कसरी यहाँसम्म आइपुगेको हो भन्ने स्रोत खोज्न सकेको छैन […]

सम्बन्धित सामग्री

६ हजारसम्म असुलेर बालिका वेश्यावृत्तिमा लगाउने बसपार्कका गेस्ट हाउस मालिक पक्राउ

काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका मालिक पक्राउ परेका छन् । निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए । गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई वेश्यावृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान […]

युरेनियमसहित १५ जना भरिया पक्राउ, मालिक फरार

विराटनगर । दुई किलो युरेनियमको धुलोसहित १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु भरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर–९ बाट ८ जना पक्राउ परेका थिए । साउन […]

१२ वर्ष अघिको चर्चित अपहरण काण्डमा संलग्न कुमार बुढाथोकी पक्राउ

१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

स्वयम्भू दुर्घटनाका फरार बस चालक र मालिक समातिए

गत आइतबार (फागुन ११) गते स्वयम्भू नजिकै ठूलो भर्याङमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका माइक्रोबस चालक

२०६९ सालदेखि फरार एभरेस्ट होटेलका मालिक लारी पक्राउ

काठमाडौं । महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुर अहमद लारीलाई पक्राउ गरेको छ। लारीलाई बिहीबार बिहान उनको महाराजगञ्जस्थित निवासबाट...

पाँच तारे होटल एभरेष्टका मालिक पक्राउ, २०६८ देखि थिए फरार :: Pahilopost.com

काठमाडौं : पाँच तारे होटल एभरेस्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन्। लागू औषध मुद्दामा फरार अभियुक्त रहेका लारीलाई महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।   २०६८ सालदेखि फरार रहँदै आएको उनलाई प्रहरीको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

एभरेस्ट होटलका मालिक लारी पक्राउ

काठमाडौं : महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुद अहमद लारीलाई पक्राउ गरेको छ। लारीलाई बिहीबार बिहान उनको

३३ केजी सुन तस्करीमा संलग्न सालिमार ज्वेलर्सका मालिक पक्राउ - Naya Patrika

प्रहरीले साढे ३३ केजी सुन तस्करीका फरार अभियुक्त सालिमार ज्वेलर्सका मालिक ३२ वर्षीय राहुल गोयललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो...पूरा पढ्नुहोस् »