बुटवल मण्डपमा हुँदै पहिलो औद्योगिक प्रदर्शनी, हट्यो अस्थायी संरचना निर्माणको झन्झट

यसअघि बुटवलमा अस्थायी संरचनामै प्रदर्शनी तथा महोत्सव हुँदै आएको थियो । बुटवल मण्डप तयार भएपछि अस्थायी संरचनामा हुने लाखौं रकम बचत हुनुको साथै हावाहुरी र पानीका कारण हुने क्षतिसमेत कम हुने भएको छ ।