ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँ फुटसल सेन्टरमा हुनेछ। बुधबार टाहाखेलमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबार हुने प्रतियोगितामा नगरभित्रका ३३ वटा स्कुलले सहभागिता जनाउने क्लबका कार्यवाहक अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका विजेताले २० हजार नगदसहित कप र उपविजेताले १५ हजार नगदसहित कप पुरस्कार पाउनेछन् । प्रतियोग
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ब्राइट फ्युचर एसईई फुटसल कप प्रतियोगिता सोमबारदेखि हुने भएको छ । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा हुने प्रतियोगितामा ३० छात्र टिमको सहभागिता रहनेछ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी, […]
ललितपुरस्थित डीएभी. कलेजले डेढ लाख रुपैयाँ पुरस्कार राशीको प्रथम बीसीए. फुटसल कप सम्पन्न गरेको छ । १४ देखि १६ पुससम्म कलेजको फुटसल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका तीन जिल्लाका ३२ वटा बीसीए कलेजहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, यू–टी २० राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मेघराज केसी, […]
ललितपुरस्थित डी.ए.भी. कलेजले सर्वाधिक, डेढ लाख पुरस्कार राशिको प्रथम वी.सी.ए. फुटसल कप पौष १४ देखि १६ गतेसम्म भव्य रुपमा सम्पन्न गरेको छ । डी.ए.भी. कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बत्तीस बी.सी.ए. कलेजहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, अन्डर-ट्वान्टी राष्ट्रिय टीमका प्रमुख […]
काठमाडौँ : मंसिर २० र २१ गते अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ आयोजना हुने भएको छ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो।आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सकले ३२ वटा विद्यालय सहभागी हुने जनाएको छ। कार्यक्रम संयोजक राजु पुडासैनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद सहित पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। साथै बेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ।कार्यक्रममा प्याब्सक अध्यक्ष गे
एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनले जनाएको छ । एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको हो । चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीसहरमा पालिका वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। लमजुङ फुटसलले पहिलोपटक वडास्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिने प्रतियोगिता २१ र २२ जेठमा हुनेछ । विजेताले ७० हजार रुपैया पाउने छ । यसैगरी दोस्रो हुनेले ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैया नगद पुरस्कार […]
अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्यो । पहिलोपटक आयोजना गरिएको लिगमा देशभरिका विभिन्न १० टिम सहभागी थिए । राउन्ड रोबिन आधारमा खेलाइएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पोखराकै स्पोर्टस् क्यासलले उपाधि बाजी मार्यो ।
भैरव टिम, तोउखेलले प्रथम कोतस्य भैरव युथ ५ ए साइड वडा ६ स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कोतस्य भैरव युथ क्लब, नागार्जुन ६ द्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै भैरवले २० हजार नगद पुरस्कार हात पार्यो । दोश्रो भएको फास्कु टिमले १० हजार तथा तेश्रो स्थानको कसारथोकले ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, आयोजक क्लबका अध्यक्ष गजराज खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे ।प्रतियोगिताको सम्पूर्ण