पहिलो गोदावरी अन्तरविद्यालय फुटसल शुक्रबार हुने

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँ फुटसल सेन्टरमा हुनेछ। बुधबार टाहाखेलमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबार हुने प्रतियोगितामा नगरभित्रका ३३ वटा स्कुलले सहभागिता जनाउने क्लबका कार्यवाहक अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका विजेताले २० हजार नगदसहित कप र उपविजेताले १५ हजार नगदसहित कप पुरस्कार पाउनेछन् । प्रतियोग

सम्बन्धित सामग्री

गोदावरी अन्तरविद्यालय फुटसलको उपाधि बुद्ध माविलाई

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि बुद्ध मावि बाडेगाउँले जितेको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा गंगाजमुना मावि लेलेलाई २–१ ले हराउँदै बुद्ध माविले उपाधिसहित नगद २० हजार जितेको छ।उपविजेता गंगाजमुनाले नगद १५ हजार पुरस्कार पाएको छ।  बुद्ध माविको जितमा महेश मगर र निश्चल रोक्का मगरले १–१ गोल गरे भने पराजित गंगाजमुनाका लागि विपिन महर्जनले सान्त्वना गोल फर्काए। बुद्ध माविले सांग्रिला इन्टरनेसनल

गोदावरी नगरपालिकाको बजेट दुई अर्ब ३७ करोड

११ असार, काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच […]

गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोड बजेट

काठमाडौँ– गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च रु ३० करोड तथा शिक्षातर्फ रु […]

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३७ करोड

काठमाडौँ । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ […]

गोदावरी नगरपालिकाको बजेट १ अर्ब २५ करोड

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ ।

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचारका ५ मुद्दा

काठमाडौं : कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित ९ जनाविरुद्ध ५ वटा भ्रष्टाचारको मुद्दा लागेको छ।अख्तियार अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार मात्रै विशेष अदालत काठमाडौंमा तीन वटा छुट्टाछुट्टै मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यसअघि अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू विष्ट र जोशीसहित कर्मचारीहरूविरुद्ध गत चैत ३० र २०७९ वैशाख ८ गते सडक निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गरी दुई वटा मु

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार

काठमाडौँ– गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबार सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो । गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा […]

गोदावरी पुष्प प्रदर्शनीमा के के छन् आकर्षण ? (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबार सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेको एसोसियसनले जनाएको छ। प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि […]

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार, ५० लाखको कारोबार हुने

ललितपुर- फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा […]

ललितपुरका महालक्ष्मी र गोदावरी नगरपालिकामा आगामी शुक्रबार खोप लगाइने

काठमाडौं । ललितपुरका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा आगामी शुक्रबार कोरोना खोपको दोस्रो डोज दिइने भएको छ। यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोन्ञ्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने असार २५ र २६ गते दुई दिन सो खोप लगाइने सम्बन्धित गाउँपालिकाले जनाएका छन्।