डीएभी कलेजको प्रथम बीसीए फुटसल कप सम्पन्न

ललितपुरस्थित डीएभी. कलेजले डेढ लाख रुपैयाँ पुरस्कार राशीको प्रथम बीसीए. फुटसल कप सम्पन्न गरेको छ । १४ देखि १६ पुससम्म कलेजको फुटसल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका तीन जिल्लाका ३२ वटा बीसीए कलेजहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, यू–टी २० राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मेघराज केसी, […]