प्रथम वीसीए फुटसल कप सम्पन्न

ललितपुरस्थित डी.ए.भी. कलेजले सर्वाधिक, डेढ लाख पुरस्कार राशिको प्रथम वी.सी.ए. फुटसल कप पौष १४ देखि १६ गतेसम्म भव्य रुपमा सम्पन्न गरेको छ । डी.ए.भी. कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बत्तीस बी.सी.ए. कलेजहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, अन्डर-ट्वान्टी राष्ट्रिय टीमका प्रमुख […]

सम्बन्धित सामग्री

नवोदित एसइइ कप फुटसल असार दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित कलेज काठमाडौंको आयोजनामा दोस्रो एसइइ नवोदित फुटसल कप असार दोस्रो साता आयोजना हुने भएको छ । दोस्रो संस्करणको एसइइ नवोदित फुटसल कप सामाखुशीस्थित सामाखुशी फुटसलमा असार १० र ११ गते हुने आयोजक कलेजले जनाएको छ । सहभागिताको लागि असार १० गतेसम्मको लागि समयसीमा तोकिएको छ । १ हजार रुपैयाँ दर्ता […] The post नवोदित एसइइ कप फुटसल असार दोस्रो साता first appeared on Hamro Khelkud.

डीएभी कलेजको प्रथम बीसीए फुटसल कप सम्पन्न

ललितपुरस्थित डीएभी. कलेजले डेढ लाख रुपैयाँ पुरस्कार राशीको प्रथम बीसीए. फुटसल कप सम्पन्न गरेको छ । १४ देखि १६ पुससम्म कलेजको फुटसल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका तीन जिल्लाका ३२ वटा बीसीए कलेजहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, यू–टी २० राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मेघराज केसी, […]

अन्तरविद्यालय फुटसल कप आयोजना गर्दै प्याब्सक

काठमाडौँ : मंसिर २० र २१ गते अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ आयोजना हुने भएको छ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो।आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सकले ३२ वटा विद्यालय सहभागी हुने जनाएको छ। कार्यक्रम संयोजक राजु पुडासैनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद सहित पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। साथै बेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ।कार्यक्रममा प्याब्सक अध्यक्ष गे

प्याब्सकले फुटसल कप आयोजना गर्ने

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै

‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकलाई

काठमाडौं, १२ पुस । ‘कामना सेवा फुटसल कप २०२१’ को विजेता सिद्धार्थ बैंक भएको छ । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले पाएको हो । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्प्रधि […]

‘कामना सेवा फुटसल कप’ २०२१ को उपाधि सिद्धार्थ बैंकलाई

कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे ।  टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछ

कामना सेवा फुटसल कप सुरु

काठमाडौँ – ‘स्वस्थ शरीर, स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकद्वारा आयोजित पहिलो कामना सेवा फुटसल कप २०२१ शनिबारदेखि सुरु भएको छ। काठमाडौँ महानगरपालिका ४ हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका हुन्। उक्त अवसरमा मन्त्री गहतराजले कोरोना भाइरस महामारीको कारण विगत २ वर्षदेखि खेलकुदलगायत […]

कामना विकास बैंकको आयोजनामा फुटसल कप प्रतियोगिता हुने

‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ मुल नारासहित कामना विकास बैंकले वित्तीय क्षेत्रलाई समेटेर कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय तथा बीमा क्षेत्रका कर्मचारीहरुलाई समेटेर यहीँ पुस ९ र १० गते काठमाडौंमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी कुल २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रथाको प्रक्रियाबाटसमूह विभाजन गरिएको बैंकले जनाएको छ

कामना सेवा फुटसल कप हुने

काठमाडौं ।  कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक तथा विभिन्न वित्तीय संस्थाको सहभागिता रहने प्रतियोगिता पुसको ९ र १० गते सञ्चालन हुने भएको हो । सोमबार एक कार्यक्रमकाबीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण बस्नेतले प्रतियोगिताको […]

‘कामना सेवा फुटसल कप’ पुस दोस्रो साताबाट

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले ‘कामना सेवा फुटसल कप २०२१’ को आयोजना गर्ने भएको छ। बैंकले ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने नारालाई आत्मसात गर्दै यहि पुसको दोस्रो हप्ताबाट ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको हो। बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत […]