बागलुङ : “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरुलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरुले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई÷चार हजार कमाई हुन्छ।”सिन्धुपाल्चोकका २७ वर्षीय भिम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन्।गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मंसिर ४