झापाका (अ)नागरिकलाई छोएन चुनावले

मौनअवधि सुरु हुन अब केही घण्टा बाँकी छ, अर्थात् मतदान गर्ने दिन नजिक आइसकेको छ । तर, देशभित्रै (अ)नागरिक भएकाहरूमा चुनावको उत्साह छैन । नेपाली नागरिककै सन्तान भएर पनि नागरिकताविहीन...