बालुवा मजदुरलाई छोएन चुनावले

लेखनाथ– सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकर्ताहरू सडकमा माइकिङ गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन । ‘नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरूलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन’, उनले भने, ‘मैले भोट दिन पाउँदैन […]

सम्बन्धित सामग्री

कार्की दम्पतीलाई छोएन चुनावले, आफ्नै सुरमा श्रममा व्यस्त

बर्दिया ठाकुरद्धार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनु छ । उहाँलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएको छैन । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै हुनुहुन्छ उहाँहरु मुलुक चलाउने सिंहदरबार नजिकै । […]

कार्की दम्पतीलाई छोएन चुनावले

काठमाडौँ- बर्दिया ठाकुरद्वार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहन्छन् । उनलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छिन् । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन् । बरू परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन् उ...