अनलाइन व्यापारलाई नियमनसँगै व्यवस्थित गर्न आवश्यक

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पछिल्लो समय ई–कमर्श (अनलाइन व्यापार) फस्टाउँदै गएको छ । कोभिडले गर्दा पछिल्लो समय नेपालमा समेत अनलाइन व्यापार विस्तार हुँदै गएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनयता यो व्यवसाय थप फस्टाउँदै गएको व्यवसायीहरू बताउँछन् । अनलाइनबाटै सामान अर्डर गरेपछि घरघर होम डेलिभरी हुने भएकाले पनि यसप्रति […]

सम्बन्धित सामग्री

पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छः मन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने? भन्नेबारे विशेष जोड दिनुपर्ने बताए। उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयाम थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए। उनले नेपालीले लिएको विज्ञता र अनुभवलाई […]

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन्। ‘मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयले बाल सुधार गृहको […]

व्यवस्थित बन्यो कालीपुल बसपार्क

म्याग्दीको कालीपुल बसपार्क पछिल्लो समय व्यवस्थित बनेको छ । अव्यवस्थित संरचना हटाए आवश्यक संरचना निर्माणसँगै सरसफाइ गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र व्यवस्थित बनेको हो । देशका विभिन्न भू–भागबाट सवारीसाधन आवातजावात गर्ने कालीपुल बसपार्क व्यवस्थित र सफा देखिँदै गएपछि बसपार्कका व्यवसायी, यात्रु, यातायात व्यवसायी र सवारीचालक खुसी भएका छन् । २०६४ मा पर्वत र […]

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ  : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेको सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा  सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि  प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औंल्याइन् ।उनले भनिन्, “सहकारीसम्बन्धी भएका व्यवस्थालाई समयानुकूल सुधार गर्दै प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।&rdquo

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याएकी हुन् । उनले भनिन्, […]

‘निर्माण उद्योगलाई व्यवस्थित बनाउन कानुनमै संशोधन आवश्यक’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको बताएकी छन् ।१४औं निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा ¥याली निकाल्नुअघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको बताएकी हुन् । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले […]

विज्ञापन बजार व्यवस्थित र मर्यादित बनाउन आवश्यक : मन्त्री कार्की

विज्ञापन बजारको दायरा बढ्दै जाँदा यस क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र स्वच्छ बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विज्ञापन बोर्डद्वारा सोमबार आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रममा विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन गर्ने मात्र नभई उपभोक्ताको स्वाथ्यसँग पनि उत्तिकै सम्बन्ध राख्ने भएकोले यसलाई थप व्यवस्थित आवश्यक रहेको सरोकारवालाले बताएका हुन् ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि […]

सञ्चार क्षेत्र व्यवस्थित गर्दै आवश्यक नियमन गर्नुपर्छः मन्त्री नेम्वाङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। मन्त्री नेम्वाङले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चार सम्बन्धी कामलाई पूर्णता दिनुपर्ने बताए। सञ्चारमाध्यामहरुले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : सञ्चारमन्त्री नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए ।मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने–