काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने? भन्नेबारे विशेष जोड दिनुपर्ने बताए। उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयाम थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए। उनले नेपालीले लिएको विज्ञता र अनुभवलाई […]