सुर्खेत । केन्द्रमा सत्ता समीकरण फेरिएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएसँगै कर्णालीमा पनि सम्भावित नयाँ राजनीतिक समीकरणले चर्चा पाएको छ । तर, सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिन माओवादीको व्यवहार नियालिरहेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले एमाले सरकारबाट बाहिरिने दिनको पर्खाइमा देखिन्छ । सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिल्दा […]