काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । शुक्रवार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले स्वतन्त्र, सक्षम र अनुभवी कानून व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने समेत बर्ताए । उनले वित्तीय […]
प्रदेश सरकार तथा अन्य सार्वजनिक निकायले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनको खरिद, सञ्चालन, व्यवस्थापन, मर्मत तथा रेखदेखलाई व्यवस्थित गर्न छुट्टै मापदण्ड बनाउने निर्णय भएको छ ।
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्दै आए पनि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड लागू गर्दै भ्रमणमा कडाइ गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई परिपत्र गर्दै कर्मचारीको वैदेशिक भ्रमणका लागि मनोनयन गर्नुअघि अनिवार्य रूपमा कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। पूर्वस्वीकृति नलिई गरिने वैदेशिक भ्रमण तथा कर्मचारी मनोनयनलाई रोक्ने […]