काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु कम गर्ने र जनचेतना फैलाउने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरिँदैछ। फेब्रुअरी ४ लाई क्यान्सरसँग जुधिरहेकालाई हौसला दिने र ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने दिनका रूपमा पनि लिइन्छ। बढ्दो चुनौती र तथ्यांकनेपालमा क्यान्सरका बिरामीको संख्या चिन्ताजनक ढंगले बढिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार […]
काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार सात सय र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको छ । मंगलबारको तुलनामा सुनको मूल्य बुधबार १४ […]
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यसहित चारदिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (IST) तालिम सुरु गरेको छ। अगैया स्थित अगैया स्प्रिङ रिभर साइड रिसोर्टमा माघ १९ गतेदेखि सुरु भएको तालिम माघ २२ गतेसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका वरिष्ठ नायब कार्यकारी […]