काठमाडौं, १० असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदन पारित गरेको छ । आइतबार सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याभ भुसालले तीन बुँदे फरक मत राखेका […]