नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदका लागि ४ हजार ३३५ जनाको नाम दर्ता

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडी दर्ता गराएका हुन् । गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ । गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, […]