रामकृष्ण ढकालको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन् । भिडियो गायक  ढकालले आफ

सम्बन्धित सामग्री

डीआइजी टेक तामाङको गीतमा रामकृष्ण र मेलिनाको स्वर

काठमाडौं : प्रहरी नायब महानिरीक्षक(डीआइजी) टेक तामाङ नयाँ गीत ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतमा टेक तामाङ अफिसियल युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो। एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र…

'ए माया जुनकिरी' बोलको गीत सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ।

राजेशको हातबाट फुटबल खेलाडी अस्मितालाई सहयोग

महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘डाँडापारी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । भिडियोमा राजेश हमालसँगै गीत ढुंगानाको अभिनय छ ।कार्यक्रममा हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । ‘बिदेशमा रहेर पनि यमु शर्माजीले गीत संगीतप्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो । यमु शर्मा भन्ने बित्तिकै

रामकृष्ण र अन्जुको ‘माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोेमान्स

सफल गायक रामकृष्ण ढकाल र सफल गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘माछीले चलायो पानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा आलोकश्रीको संगीत, ऋषिराम देवकोटाको शब्द छ । यो गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका विभिन्न भावनाहरुलाई प्रस्तुत गरिएको छ । एक अर्कालाई भेट्न आतुर रहेका प्रेमी प्रेमिकाको कथा समेटिएको गीतमा […]

रामकृष्ण ढकाल र अन्जु पन्तको 'माछीले चलायो पानी' सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ

अन्जु र रामकृष्णको गीतमा दीलिप र गरिमाको रोमान्स

लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा विशिष्ट संगीतकार आलोकश्रीको संगीत छ ।प्रेमी प्रेमिकाले एक अर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको गीतमा प्रेमकथा रहेको छ । गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा देख्न सकिन्छ ।प्रेमिका भेट्न हिँडेका दीलिप र प्रेमी

रामकृष्ण र वेनिशाको मार्मिक गीत 'नयाँ जीवन' सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका वेनिशा पौडेलको स्वरमा रहेको मार्मिक गीत 'नयाँ जीवन' सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत तथा निशा अर्यालको शब्द सुन्न सकिन्छ

रामकृष्ण र मेलिनाको स्वरमा नयाँ गीत ‘सुनसरी इनरुवा’

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।गीतको भिडियो समेत बनेको छ । जसमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।

वास्तविकतामा गीत

थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविकतामा आधारित गीत सोचे भन्दा फरक संसार सार्वजनिक गरिएको छ।१७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन्। गीत रामकृष्ण ढकाल र अस्मिता अधिकारीले गाएका छन्। गीतको म्युजिक भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता […]

सात गीत सार्वजनिक

निर्देशक निरेन श्रेष्ठले आफ्नो एउटै एल्बमको सातवटा गीत सार्वजनिक गर्नुभएको छ। शनिबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकर मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा अरुणको कोसेली भाग–१ को विमोचन गरिएको हो। हाँसेको हिमाल, बाबाआमा, छोडी गयौ, धोका दिने निष्ठुरी, युवा फर्की नेपाल आऊ, सक्दिन बिर्सन, अस्पताल जाऊ बोलको गीत एल्बममा समावेश छन्। गीतमा आनन्द कार्की, अञ्जु पन्त, रामकृष्ण ढकाल, अस्मिता धमला, रामकुमार केसीलगायतको स्वर रहेको छ भने शब्द अरुणकुमार गिरीले लेख्नुभएको हो।