१२ फागुन, काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा चलचित्र हेरेपछि आफू बसेको सिटमै रोइन् । उनलाई केही चलचित्रकर्मीले सम्झाए । हलबाट बाहिर निस्कने क्रममा अभिनेत्री निरुता सिंह र निर्देशक दीपाश्री निरौलाको अगाडि फेरि पूजाको आँशु रोकिएन । उनले भनिन्, ‘सधैं हामीमाथि नै यस्तो बज्रपात किन पर्छ ? के सोच्यो […]