काठमाडौं : २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन्।
बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली स्वदेश फर्कने र नेपालमा रोजगारी गुमाएका ११ लाखसहित हरेक वर्ष थपिने पाँच लाखसमेत उनले जोडेर यो संख्या निकालेका हुन्।
महामारीका कारण धे...