यस आर्थिक वर्षको बजेटले चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ जस्तो विनियोजन गरेको छ, त्यसले नै अर्थतन्त्रको एउटा चित्र देखाउँछ । अघिल्लो आर्थिक वर्षमा २१ दशमलव २ प्रतिशत पुँजीगत खर्च थियो । यो वर्ष १७ दशमलव २५ प्रतिशत पुँजीगत खर्च विनियोजन गरियो । बजेट उस्तै आकारमा छ तर चालू खर्च बढ्यो, पुँजीगत खर्च घट्यो […]