चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालबीचमा भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शैयालाई विस्तार गर्दै २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो ।अस्पतालमा आयोजित कार्यक्रममा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका […]