हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ : निर्वाण चौधरी

काठमाडौं, १० चैत्र । विनोद चौधरीका छोरा निर्वाण चौधरीले मुलुकको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उनले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेलामा निस्वार्थ सहायताको कार्यमा आफूहरु सबैभन्दा अगाडि रहेको पनि सुनाएका छन् । पछिल्लो समय चौधरी घराना बाँसबारी छालाजुक्त कारखानाको जग्गा हडपेको भनेर मुछिएको छ । यही विषयमा सिआईबीले […]