काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। सोमबार सार्वजनिक फैसलामा १४९ जना सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गर्नु असंवैधानिक भएको ठहर गरेको छ। धारा ७६ (५) ले भनेको ‘विश्वासको मत प्राप्त गर्न सक्ने आधार’ […]