तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको […]

सम्बन्धित सामग्री

एलडीसी स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदामा छलफल

काठमाडौं  । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदामाथि छलफल भएको छ । आइतवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि छलफल गरेको हो । संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिश गरेको थियो । सोअनुसार सन् २०२६ देखि नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै छ । आयोगका उपाध्यक्षको अध्यक्षता रहेको निर्देशक समितिमा अर्थसचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिवका साथै निजीक्षेत्रहरूबाट समेत प्रतिनिधित्व छ । आइतवारको छलफलमा उपाध्यक्ष श्रेष्ठ, आयोगका सदस्य डा. रामकुमार फुँयाल, आयोगका सचिव डा. तोयानारायण ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल लगायत सहभागी थिए । निजीक्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेय उपस्थित थिए । विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभ अधिकतम उपयोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न रणनीति बनाइरहेको उपाध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यो रणनीति अन्तिम चरणमा पुगेको छ ।

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्रांगणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।...

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

पाल्पा- तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का […]

जोमसोम–कोरल्ला सडक अन्तिम चरणमा

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन […]

जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो।जोमसोम–कोरला सडक

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]

बाघखोर-खम्बुखा सडक निर्माण अन्तिम चरणमा

बाघखोर-तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । भोजपुरको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको संघीय सरकारको २ करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो

जलेश्वर अस्पतालमा कोरोना उपचारको तयारी अन्तिम चरणमा

जिल्ला अस्पताल जलेश्वरलाई कोरोना विशेष अस्पतालका रूपमा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ र पुरानो

एलडिसी स्तरोन्नतिको रणनीति अन्तिम चरणमा

राष्ट्रिय योजना आयोगले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने सन्दर्भमा आवश्यक रणनीति निर्धारणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि गरिएको छलफलका क्रममा सो कुरा बताइएको हो ।