रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]