पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन […]