नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदले सम्मान गर्ने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ। परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए।...
१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई […]
पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।...
नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर
काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत […]
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगदसहित आइतबार सम्मान गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समितिले यसै महिना गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका पदक विजेता आफ्ना जिल्लावासी खेलाडीलाई सोमबार नगद सहित सम्मान गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ६५ खेलाडीले विभिन्न खेलमा पदक जितेका थिए । ललितपुर जिल्ला खेलकुद […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजा...
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात […]
नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । […]