टेनिस पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजा...

सम्बन्धित सामग्री

पदक विजेता सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।...

पदक विजेता सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।...

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोड गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ । मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी […]

प्रदेश १ का पदक विजेता खेलाडी सम्मानित

इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्

प्रदेश १ सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

प्रदेश नं. १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।...

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।...

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मान

पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]

राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई महानगरको सम्मान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न इभेन्टहरूमा स

पारा पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो […]

बाँकेका आइटिएफ पदक विजेतालाई नगदसहित सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । […]